Loading...

'३ सन्तानकी एकल आमा | ४ जना अपराधीबाट सामुहिक बलात्कारको सिकार |

रक्षा नेपालकी अध्यक्ष मेनुका थापा लेख्नुहुन्छ ,'३ सन्तानकी एकल आमा | ४ जना अपराधीबाट सामुहिक बलात्कारको सिकार | रगतपच्छे हुनेगरी कुटपिट | साथमा भएको पैसा र गहना लुटपाट | समाज मुकदर्शक ! घटना काठमाडौँको मुटु ठमेलमा | मेरो प्रिय भगवान यस्तो हालतमा कुनै पनि छोरी वा दिदी, बहिनी मेरो दैलोमा देख्नु नपरोस् । आँसु र रगतको धारा बगाउँदै आएका यिनी संगैसंगै रुनु सिवाय म केही गर्न नसक्ने भएको छु | किनकि मेरो देशको कानुन अन्धो भएको छ, मेरो समाज बहिरो भएको छ ।
SHARE

About basu bashyal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment