
![]() |
पाल्पा साहुनी गा. बि .स मा स्थाई घर भै हाल रुपन्देही सैनामैना नगरपालिका वार्ड नम्बर ७ मा बस्दै आइ रहेका प्रेम बहादुर रेस्मी मगरको पाकिस्तानी आतंककारी संगको मुठभेड मा ज्यान गयको छ... उनका १ छोरा र १ छोरि छन् छोरा १३ वर्ष र छोरि १० वर्ष के छन्परिवारका प्रमुख अबिभाबक गुमायको परिवार अईल सोकमगन छ,,र्श्रीमति देबी रेस्मी मगर अचेत अवस्था मा छिन्....सधै भारत पाकिस्तान को लडाई मा नेपाली छोराको यसै गरि ज्यान जान्छ.. आखिर नेपाली आफैमा आत्म निर्भर कइले हुनी...

![]() |
0 comments:
Post a Comment