Loading...

द्रुतमार्ग बनाउन भारतले एक अर्ब रुपैयाँमा डीपीआर खरिद गर्न दिएको दबाब नेपाली सेनाले गर्यो अस्वीकार,

द्रुतमार्ग निर्माणका लागि जंगल आसपासका रुखहरु काट्दै कामदार ।


भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डएफएस) ले तयार पारेको डीपीआरमा केही प्रावधानमात्रै खरिद गर्न सकिने प्रस्ताव सेनाले राखेको छ ।

तर भारतले झन्डै एक अर्ब रुपैयाँमा पुरै डीपीआर खरिद गर्न दबाब दिएको बताइएको छ । उसको प्रस्ताव स्वीकार गर्ने सम्भावनाा नरहेको सैनिक उच्च स्रोतले जानकारी दिएको छ ।

आइएलएन्डएफएसले आंशिक डीपीआर उपलब्ध गराउन नेपालले राखेको प्रस्ताव नमानेपछि द्रुतमार्ग निर्माण नयाँ ढंगबाट अघि बढेको छ ।

कारोबार दैनिकबाट
SHARE

About basu bashyal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment