Loading...
कांग्रेस भीत्र गयो भूकम्प,गगन थापा, सिंह,समूह एक देउवा एक्लिने पक्का !

Home  समाचार  कांग्रेस भीत्र गयो भूकम्प,गगन थापा, सिंह,समूह एक देउवा एक्लिने पक्का ! समाचार कांग्रेस भीत्र गयो भूकम्प,गगन थापा, सिंह,सम...
Read More
समाचार  भारतको नागरिकता बोकेर धर्ती पुत्र हूँ भन्नेलाई लात नहानी देश बन्दैन :लालबाबु

Home  समाचार  भारतको नागरिकता बोकेर धर्ती पुत्र हूँ भन्नेलाई लात नहानी देश बन्दैन :लालबाबु समाचार भारतको नागरिकता बोकेर धर्ती पुत्र हूँ...
Read More
न बाबा छ घरमा न आमा, दिदीहरु भनेका साच्चिकै आमा समान हुदोरहेछ,,,,,,

उनीहरु स्कुलबाट आएर दिदीले झण्डै आफू समानको भाइको लुगा खोलेर अर्को लुगा यसरी लगाइदिइरहेको हेरिरहें र त्यहाँ म संग जाने साथीहरूलाई सोधेँ ! उन...
Read More
  बिकिनी गर्लले विवादमा परेका नायक विनय श्रेष्ठको यो गीतलाई प्रतिबन्ध ! (भिडियो)

  बिकिनी गर्लले विवादमा परेका नायक विनय श्रेष्ठको यो गीतलाई प्रतिबन्ध ! (भिडियो) UNCATEGORIZED बिकिनी गर्लले विवादमा परेका नायक विनय श...
Read More
केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् ।...

केटि अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् । त्यसैगरी अजकलका युवतीहरु गर्मीमा छ...
Read More
द्रुतमार्ग बनाउन भारतले एक अर्ब रुपैयाँमा डीपीआर खरिद गर्न दिएको दबाब नेपाली सेनाले गर्यो अस्वीकार,

द्रुतमार्ग निर्माणका लागि जंगल आसपासका रुखहरु काट्दै कामदार । भारतीय कम्पनी इन्फ्रास्ट्रक्चर लिजिङ एन्ड फाइनान्सियल सर्भिसेस (आइएलएन्डए...
Read More
किन छाड्दैनन् माओवादी मन्त्रीले सरकार ? यस्तो छ देउवा नहट्नुको कारण

किन छाड्दैनन् माओवादी मन्त्रीले सरकार ? यस्तो छ देउवा नहट्नुको कारण छैनन् । सरकार निर्वाचन भाँड्ने खेलमा लागेको भन्दै माओवादी मन्त्रीले ...
Read More
वन मान्छेको खोरमा ४ वर्षीय बालक खसेपछि, त्यसले के गर्यो त्यो देखेर तपाईको मुटु काप्नेछ (भिडियो)

जुन भिडियोलाई हजारौंले हेरीसकेका छन्, यो भाइरल भिडियोमा हेर्न सक्नु हुन्छ कि एक ४ वर्षीय बालक गल्तिले गोरिल्ला (बन मान्छे) को खोरमा खस्न पुग...
Read More
जस्तोसुकै दबाब आए पनि संविधानविरुद्ध काम गर्दिन् : राष्ट्रपति

जस्तोसुकै दबाब आए पनि संविधानविरुद्ध काम गर्दिन् : राष्ट्रपति राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशको विषयमा प्रधानमन्त्री देउवाले राष्ट्रपत...
Read More
भारतलाइ लाग्ने भयो ठुलो झट्का. नेपाल भारत सिमानामा अग्ला पर्खाल राखिन सुरु.भारतीय हस्तक्षेप बन्ध हुने र बिना भिजा अब नेपालमा छिर्न पाउने छैनन् भारतीयहरु,पुरा समाचार पढ्नुहोस(भिडियोसहित)

भारतलाइ लाग्ने भयो ठुलो झट्का. नेपाल भारत सिमानामा अग्ला पर्खाल राखिन सुरु.भारतीय हस्तक्षेप बन्ध हुने र बिना भिजा अब नेपालमा छिर्न पाउने ...
Read More
नेपाल प्रहरीले पक्राउ गरेको लागूऔषध, यसका कारोबारी र प्रयोगकर्ताको तथ्याङ्क हेर्दा यी प्रमुख शहरहरुमा यस्ता धन्दा बढ्दै गएको देखिन्छ । बिगत केहि बर्ष यता पूर्वको सुन्दर नगरी धरान लागूऔषधको हबको रुपमा परिणत भइरहेको तथ्याङ्कले देखाउँछ ।  इलाका प्रहरी कार्यालय धरानका अनुसार आर्थिक बर्ष २०७१/७२ मा ६७ जनालाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा चलाइएको थियो । आर्थिक बर्ष ०७२/७३ मा यो संख्या बढेर १७१ पुग्यो । आर्थिक वर्ष ०७३/७४ मा व्यापक रुपमा लागूऔषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरिए पनी युवामाझ लोकप्रिय शहर धरानमा यसको खासै प्रभाव नपरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानको रेकर्ड अनुसार यो आर्थिक बर्षमा २ सय २६ जनालाई मुद्दा चलाएको छ । यो बर्षको साउनदेखि मंसिरसम्म जम्मा चार महिनामा ९० जनालाई मुद्दा चलाइसकेको छ । इलाका प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलका अनुसार यी सबै लागूऔषध ओसार–पसार र बेचबिखनमा संलग्न मानिसहरु हुन् । उनका अनुसार पक्राउ पर्ने अधिकांश १६ देखि २५ बर्ष उमेर समूहका छन् ।  ओसारपसारमा महिला, प्रयोग गर्ने लाहुरेका सन्तान  धरानमा लागूऔषध ओसार–पसारमा पछिल्लो समय महिलाहरु संलग्न हुन थालेका छन् । ‘मोटरसाइकल तथा स्कुटरमा नेपाल–भारत सीमाना जोगबनीबाट लुकाइ छिपाइ ल्याएर धरानमा बिक्रीवितरण गर्ने महिलाको संख्या पनि बढ्दो छ,’ वडा प्रहरी कार्यालय धरानका प्रमुख प्रहरी नायव निरीक्षक जस बहादुर लिम्बुले लोकान्तरसँग भने । उनका अनुसार अहिले धरानमा लागूऔषध प्रयोग गर्नेमा अधिकांश लाहुरेका छोरा–छोरी छन् । ‘सम्पन्न परिवारका सदस्य भएकाले खासै आर्थिक समस्या पर्दैन । त्यसैले उनीहरुले सजिलै लागूऔषध प्राप्त गर्न सक्छन । घरमा अभिभावक नहुने भएकाले सेवन गर्न पनि समस्या हुँदैन,’ लिम्बुले भने ।

नेपाल प्रहरीले पक्राउ गरेको लागूऔषध, यसका कारोबारी र प्रयोगकर्ताको तथ्याङ्क हेर्दा यी प्रमुख शहरहरुमा यस्ता धन्दा बढ्दै गएको देखिन्छ । बिगत ...
Read More